बुटवल । मंसिर ४ गते हुने निर्वाचनको माहोल तातिरहेको बेला बुटवल –११ कालिकानगरमा रहेको इन्टलेक्च्यूअल स्कुलमा विद्यार्थीहरुले नमुना निर्वाचन गरेका छन् । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभई व्यवहारिक र समसामयिक विषयमा समेत जानकारी दिने उद्देश्यले कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरुलाई सहभागी गराई नमुना निर्वाचन गरिएको हो । नेपाल समाजसेवी पार्टी र नेपाल प्रगतिशील पार्टी…