२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने

काठमाडौं । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति गम्भीर असहमति जनाउँदै आवश्यक परे अदालत जाने चेतावनी दिएको छ । एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते भएका घटनाका विषयमा आयोगले तयार पारेको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण तथा षड्यन्त्रमूलक रहेको दाबी गरेका छन् । एमालेले प्रतिवेदनमाथि पुनरावलोकन…