२० भदौ २०८३, शनिबार | September 6, 2026

सभामुखले सम्हाले कार्यभार, निस्पक्ष र तटस्थ भएर काम गर्ने प्रतिवद्धता

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली गरेका छन् । आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि अर्यालले सभामुखको कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदन प्रतिपक्षीको भएको बताए । उनले एकजना भएपनि प्रतिपक्ष शक्तिशाली हुने बताउँदै भने, “यसपटकको बलियो प्रतिपक्ष नागरिक नै…