२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

शुक्रबार विदा दिने निर्णयबाट पछि हट्यो पालिका

खजुरा । देश मै पहिलो पटक मुस्लिम विद्यार्थीलाई नमाज पढ्न सुबिधा दिन भन्दै शनिबार र आइतबारको सट्टा शुक्रबार र शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको बाँकेको खजुरा गाँउपालिका आफ्नो निर्णयबाट पछि हटेको छ । संघीय सरकारको विद्यालयहरुमा एकरुपता कायम गर्ने निर्देशन आएको भन्दै खजुरा गाँउपालिका आफ्नो निर्णयबाट पछि हटेको हो । संघीय सरकारले हप्तामा २…