बुटवल । नेपाल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनले हरिश ढकालको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । प्रदेशको मुकाम राजधानी बुटवलमा आज सम्पन्न अधिवेशनले उपाध्यक्ष कुलदीप न्यौपाने (दाङ), महासचिव खगप्रसाद चापागाई (कपिलबस्तु), सचिव रुपनी जिएम (बाँके), कोषाध्यक्ष स्वस्तिक श्रेष्ठ (रुपन्देही) तथा सदस्यहरुमा प्रेम विश्वकर्मा (बर्दिया), पहलमान घर्ती (रोल्पा), मुक्ति न्यौपाने (पाल्पा), अनिल खत्री…