२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

आज संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको ११ औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । यसअघि,…