बुटवल । हरेक वर्ष गरिदै आएपनि विगत २ वर्षबाट स्थगन गरिएकोे श्रीकृष्ण जात्रा तथा जन्माष्टमी उत्सव यो वर्ष भब्य रुपमा मनाईने भएको छ । कोभिड संक्रमणका कारण दुई वर्ष रोकिएको पर्व यसवर्ष भने भव्यरुपमा मनाईने भएको हो । श्री राधाकृष्ण अमर किर्तन मन्दिर ब्यवस्थापन समितिको आयोजनामा बिहिबारका लागि बुटवलमा भब्यरुपमा जन्माष्टमी उत्सव उवं श्रीकृष्ण जात्राले…