बुटवल । नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। नेपालमा परापूर्वकालदेखि खस आर्य समाजले जनै फेर्दै हातमा रक्षा सूचक राक्षाबन्धन बाँधेर यो पर्व मनाउँदै आएका छन् भने नेवाः समुदायले क्वाति सहितको परिकार खाएर यो पर्व मनाउँदै आएका छन् । यद्देपी पछिल्लो समय भारतीय प्रचलनको सिको गर्दै दाजु भाई दिदी बहिनीबीच राखी बाँधिदिने प्रचलन पनि ब्यापक भएर…