१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

सप्तकोसी बाढीमा फसेका २४ सय घरपरिवारको अझै उद्धार भएन

उदयपुर । सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदयपुर जिल्लाका दुई स्थानीय तहका सयौं मानिस बाढीमा फसेका छन् । बुधबार बिहान बाँध फुटेर गाउँमा बाढी पस्दा सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ का २१ सय परिवार र उदयपुरको बेलका बेलका नागरपालिका वडा नम्बर १, २, ३, ८ र ९…