२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७.८५ अंकले बढेर २ हजार ७८६.३५ विन्दुमा पुगेको हो । बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आज कुल ५ अर्ब ९८ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४५ लाख ४० हजार कित्ता शेयर किनबेच…