१३ मंसिर २०८३, आइतबार | November 29, 2026

साइन रेसुङ्गाले जित्यो ‘बेस्ट म्यानेज्ड बैंक’ को उपाधि

बुटवल । साइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधिजितेको छ । न्यू बिजनेश एजप्रालिले सोमबार काठमाडौंमा आयोजना गरेको सातौं न्यू बिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०२२ मा साइन रेसुंगाले उत्कृष्ट व्यवस्थापन गरे वापत अन्य सबै विकास बैंकलाई पछाडि पार्दै यो उपाधि जितेको हो । यो विधामा मुक्तिनाथ विकास बैंक दोस्रो हुँदा लुम्बिनी विकास…