काठमाडौं । बिहान काठमाडाैं उपत्यकासहित मुलुकका पहाडी भू-भागमा बदली रहेकाे छ । गयराति काठमाडाैंका केही क्षेत्रमा वर्षा भएकाे थियाे । स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । दिउँसो पहाडी भूभागका केही र तराईका एक-दुई स्थानमा…