२६ बैशाख २०८३, शनिबार | May 9, 2026

बाँके प्रहरीबाट ठुलो परिणाममा सुन सहित एकजना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीबाट झण्डै १ केजी सुन सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत इलाका प्रहरी कार्यालय धनौलीको प्रहरी टोलिले बाँके खजुरा गाँउपालिका एल गाँउबाट ८ सय २ ग्राम ७३ मिलिग्राम सुन सहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङ जय पृथ्वी नगर पालिका १ पिमी कैलाश बस्ने २८…