१९ पुस २०८२, शनिबार | January 3, 2026

पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा लुम्बिनी प्रदेश सरकारले आफु निकट पत्रकारलाई ‘हण्डी’ वितरण गरेको भन्दै प्रदेशमा सुरु भयो विरोध

बुटवल । लुम्बिनी प्रदेश सरकारले पार्टी र मुख्यमन्त्री निकट व्यक्तिका सञ्चारगृहहरूलाई मनोमानी ढङ्गबाट बजेट वितरण गरेको भन्दै सञ्चार सम्बद्ध निकायले विरोध जनाएका छन् । प्रकाशन तथा प्रसारण समाज, एलायन्स फर कम्युनिटी मिडिया लगायतका संस्थाहरुले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ती संस्थाहरुले तोक आदेशको भरमा बजेट वितरण गरी निजी सञ्चार माध्यमका घर…