१८ पुस २०८२, शुक्रबार | January 3, 2026

कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले जित्यो युकेको उत्कृष्ट फार्मेसी अवार्ड

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेका द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरी अन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले…