बुटवल । वनमा आधारित उद्योग व्यवसायलाई टेवा पु-याउन भन्दै वन पैदावार उद्येमीहरुले छुट्टै बैंक स्थापना गरेका छन् । खेर गएको काठको सदुपयोग गर्ने, व्यवसाइहरु आफै वृक्षररोपण गरेर वन लगाउने र आफै वन पैदावारको उद्योग व्यवसाय गरेर उपभोग एवं वितरण गर्ने उद्देश्यका साथ वन उद्यम पुर्वाधार बैक लिमिटेडको स्थापना भएको बैंकका संस्थापकहरुले दाबी गरेका छन् ।…