१८ पुस २०८२, शुक्रबार | January 2, 2026

रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना

बुटवल । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना भएको छ । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा न. ९ पिपलडाडाँ नजिक बस र कार एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिएका छन् । दिउँसो ३ बजे भएको सो दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको तर भौतिक क्षति भने भएको सालझण्डी प्रहरीले जनाएको छ ।…