१६ पुस २०८२, बुधबार | December 31, 2025

१ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

विवान फार्मेसी बुटवल र रोटरी क्लब अफ बुटवल चौतारीको संयुक्त आयोजनामा बुटवलमा एक दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार सम्पन्न शिविरमा २ सय बढी बिरामीले लाभ लिएको फार्मेसीका प्रबन्ध निर्देशक दीपक ढकालले बताए । कोरोना महामारी बीच अस्पताल गई स्वास्थ्य जांच गराउन डराएका मानिसले नजिकैको स्वास्थ्य संस्थामा नि: शुल्क रुमा जांच…