काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ जनामा गरिएको परीक्षणमा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण दर बढेर ५६ दशमलव ८ प्रतिशत पुगेको छ । बुधबार ५२ दशमलव ६ रहेको संक्रमण दर पुगेकोमा…