१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मौसम जानकारी : मुलुकमा अर्को न्यून चापीय प्रणालीको प्रभाव, सोमबारसम्म वर्षा र हिमपातको संभावना

काठमाडौं । पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको छ । यसअघि रहेको न्यून चापीय प्रणाली कमजोर बनेका बेला फेरि अर्को प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने संभावना रहेको छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च…