बुटवल । बुटवलमा यस वर्षका लागि राखिएको ईही तथा क्येटा पुजाको तयारी पुरा भएको छ । नेवाः समुदायका लागि महत्वपूर्ण मानिएको कन्याहरुको ईही र बालकहरुको क्यटा पुजामा कोरोना महामारीद बढेका कारण आवश्यक नातेदार बाहेक अन्य सहभागी नहुन भनिएको छ । नेवाः सेवा समितिको आयोजनामा हुने पुजामा ५० बढी कन्या तथा २१ बढी बालकहरुको नाम दर्ता…