१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

लोहियाको अध्यक्षतामा प्रेस चौतारी बैतडीको जिल्ला कमिटी गठन

बैतडी । प्रेस चौतारी नेपाल बैतडीको अध्यक्षमा पत्रकार चन्द्र प्रकाश लोहिया सर्वसम्मत चयन भएका छन् । चौतारीको छैटौं जिल्ला अधिवेशनले पत्रकार लोहियाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, सचीवमा गोबिन्द पन्त, उपसचिवमा मंगेश दयाल तथा कोषाध्यक्षमा दिपेन्द्र भण्डारी चयन भएका छन् । मंगलबार जिल्ला सदरमुकाम स्थित भूमिमा…