१३ पुस २०८२, आइतबार | December 28, 2025

लुम्बिनी रिसोर्टमा विपक्षी दलका छुट्टाछुट्टै संसदीयदल बैठक, विशेष अधिवेशन प्रक्रिया नरोकिने निस्कर्ष

बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका प्रदेशसभामा विपक्षी गठबन्धनका दलहरुको बैठक बसेको छ । लुम्बिनीस्थित लुम्बिनी गार्डेन रिसोर्टमा गठबन्धनका दलहरुको संसदीय दलको छुट्टाछुट्टै बैठक बसेको हो । आजै १ बजेबाट सुरु हुने प्रदेशसभाको विशेष अधिवेशनमा दलको भुमिकाका विषयमा छलफल गर्न विपक्षी दलहरुले आआफ्ना संसदीयदलको बैठक गरेका हुन् । २…