१२ पुस २०८२, शनिबार | December 27, 2025

दुई लाखसहित जुवाखालबाट आठ जना पक्राउ

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरस्थित एक होटलमा जुवाखालबाट दुई लाख रुपैयाँसहित प्रहरी आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेतको जुम्ला रोडस्थित सकुन्तला न्यौपानेले सञ्चालन गरेको सुर्खेती स्टाप होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-३ तातोपानीमा बस्ने…