हेटौंडा । महवानपुरको हेटौँडामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना ७ त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वडा नं १५ निवासी सोही ट्याक्टरमा ज्यामीको काम गर्ने शक्ति वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको…