११ पुस २०८२, शुक्रबार | December 27, 2025

थप २९७७ जनामा कोरोना संक्रमण पुष्टि, १६७८ संक्रमणमुक्त, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो केही दिनयता पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको तथ्यांक आउन थालेको छ । गत २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १३ हजार ६९८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ९८२ जना…