काठमाडौं । ‘दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ । धेरै राम्रो काम गरेर अघिल्ला कार्यकालहरूमा नसकेका/छुटेका काम गरेर देखाउनुहोस्, हाम्रो साथ र शुभकामना छ । तर धेरै राम्रो काम गर्न नसके पनि नराम्रो…