१२ बैशाख २०८३, शनिबार | April 25, 2026

शिक्षक नआएपछि विद्यार्थीले लगाए गाउँपालिका र विद्यालयमा ताला

सुनसरी । सुनसरीको कोसी गाउँपालिका-१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । एक महिना अघिदेखि विद्यालय खुले पनि विद्यालयमा पढाई नभएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विद्यार्थीले आज बिहान ११ बजेदेखि ४ घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर कोसी गाउँपालिकाको लौकहिमा सडक प्रदर्शनसमेत गरेका थिए । आन्दोलनकारीले विद्यालयमा र…