१० पुस २०८२, बिहिबार | December 26, 2025

कोरोना अपडेट : २३७० नयाँ संक्रमित थपिए, ११३३ संक्रमणमुक्त, १८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २३७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ११ हजार ५८४ जनामा परीक्षण गर्दा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको हो । यसै अवधिमा १ हजा १३३ जना मात्र संक्रमण मुक्त भएका छन् । पछिल्लो एक सातायता संक्रमणमुक्त हुनेको संख्या संक्रमितको…