१० पुस २०८२, बिहिबार | December 26, 2025

नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ । आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका वडा नंबर ६ कालिखोलामा सुख्खा पहोरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन सुचारु गर्न कठिनाइ भएको छ । सडक सुचारु गर्न…