१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्‍घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन । आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन । अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको…