काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीले क्षतिग्रस्त पुर्याएको जिल्ला सिन्धुपाल्चोक जाँदैछन । सिन्धुपाल्चोकका मेलम्ची खानेपानी आयोजना लगायत विभिन्न बस्तीको प्रधानमन्त्री ओलीले आज निरीक्षण गर्न लागेका हुन । प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाका अनुसार आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची…