११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

यातायातको सवारी अनुमति पत्र कार्यालय बुटवल सत्तारुढ गठबन्धनको भर्तिकेन्द्र बन्दै

बुटवल । यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कार्यालय बुटवलका प्रमुख तेज नारायण यादवले पूर्ववर्ति कार्यालय प्रमुखले बिगारेको कार्य सम्पादन सुधार्न निकै मुस्किल परेको बताएका छन् । प्रदेश संरचनामा यातायात कार्यालय सञ्चालनमा आएपछि सरुवा भएर आएका यादवले सेवा करार लिने नाममा दक्षता नभएका कर्मचारीहरुबाट काम लिइएका कारण हजारौं सवारी चालक अनुमतीपत्रको ईन्ट्रि गलत भएको, सेवाग्रहीले…