गोरखा । गोरखाको सिरानचोक गाउँपालिका(७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ । शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको सिरानचोक गाउँपालिका-७ का वडा अध्यक्ष सुरज ढकालले बताए । घरमा उनीहरु दुई जनामात्र रहेको र पहिरो खसेर घर पुरिएको विहान…