काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारीका कारण रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ । आयोगमा पदाधिकारी नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालनको तयारी गरिएको हो । हालै सम्पन्न आयोग पदाधिकारीको बैठकले यसअघि रोकिएका सबै परीक्षा परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सक्ने निर्णय गरेको हो । यसअघि…