काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ। मिल्सले दायर गरेको रिटको मंगलबार सुनुवाई गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो । अदालतले दुवै पक्षलाई कात्तिक १९ गते छलफलमा बोलाएको छ । प्राधिकरणले मिल्सलाई डेडिकेटेड तथा ट्रंक लाइन…