चितवन । चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गरेपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ । अयोध्याधाम निर्माण प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले माडीमा अयोध्याधाम निर्माण गुरुयोजनाअन्तर्गत यो क्षेत्रको विकासका लागि…