बुटवल । नेपाल संवत ११४२ को अवसरमा बुटवलमा बृहत साईकल -याली गरिएको छ । बुटवलमा क्रियाशिल ८ वटा साईकल क्लवको सहभागीतामा नेपाल संवतको स्वागतका बिभिन्न प्लेकार्ड र न्हूदया भिन्तुना लेखिएको टिसर्ट लगाएका ८० बढी साइकल राइडरहरुले बुटवल र तिलोत्तमा नगर क्षेत्रको परिक्रमा गरेका थिए । नेवा पुचः को केन्द्रीय कार्यालयबाट शुरु भएको र्याली सिन्दुर होटल,…