बुटवल । बुटवल उपमहानगरपालिका–१५ मा रहेको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । मंगलबार राति ८ बजेको समयमा महालक्ष्मी मैच फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जनाएको छ । ४ वटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेपनि यो समाचार तयार पार्दा सम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि बुटवल उपमहानगर,लुम्बिनी सांस्कृतिक…