७ पुस २०८२, सोमबार | December 22, 2025

माओवादी केन्द्रद्वारा प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । कोरोना भाइरस विरुद्ध पार्टीगत अभियान चलाइरहेको नेकपा माओवादी केन्द्रले आज प्रदेश इन्चार्जहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशका इन्चार्जहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । माओवादी केन्द्रले कोरोना भाइरस विरुद्ध लड्न देशभर पार्टीका नेता कार्यकर्ताहरुलाई परिचालन गरेको छ । यी स्वास्थ्य…