काठमाडौं । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावका कारण मौसम बदली हुने भएको हो । अहिले प्रदेश १ को पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी…