काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । अमेरिकाले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने घोषणा गरेको भएपनि कति मात्रा सहयोग गर्ने भन्ने हालसम्म खुलेको छैन । यसअघि गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्र पठाएर कोरोनाविरुद्धको खोप सहयोगका लागि आग्रह गरेकी थिइन । नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने…