७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानन्यायाधीसले बोलाए ‘फुल कोर्ट’को बैठक



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि ‘फुल कोर्ट’ बोलाएका छन् । संवैधानिक इजलास गठन लगायतका विषयमा देखिएको समस्या समाधान, इजलास गठन सम्बन्धी नियमावली संशोधन र सर्वोच्चको सेवा विस्तार लगायतका विषयमा छलफल गर्न प्रधानन्यायधीसले ‘फुल कोर्ट’को बैठक बोलाएका हुन् ।

मंगलबार सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यसहितका प्रतिनिधिसँग प्रधान न्यायाधीशले एक साताभित्र संवैधानिक इजलास गठनबारे नियमावली संशोधन गर्ने सहमति गरेका थिए भने हाल गठन गरेको संवैधानिक इजलासको पुनर्गठन गरि बरिष्ठताका आधारमा गठन गर्न राणा सहमत भएका थिए ।

आइतबार प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएको मुद्धामा संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ९ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११