७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

रुपन्देहीमा १४७ संक्रमित थपिँदा २५३ कोरोना मुक्त, १ जनाको मृत्यु



बुटवल । रुपन्देहीका पीसीआर पंयोगशालाहरुमा पछिल्लो २४ घण्टाको अवधिमा ४१९ जनाको नमुना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा १ जनाको मृत्यु भएको छ भने २५३ जना कोरोनाबाट मुक्त भएर डिस्जार्ज भएका छन् । रुपन्देहीमा कुल नमुना परीक्षणको ३५ प्रतिशतमा संक्रमण देखिएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबै भन्दा धेरै तिलोत्तमा नगरपालिकामा ५२ संक्रमण पुष्टि भएको छ । यसैगरी बुटवल उपमहानगरपालिकामा ३५ जना, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ९ जना, ओमसतिया गाउँपालिकामा ६ जना र अन्य पालिकामा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४४३पुगेको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ७ : ३० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल