बुटवल । रूपन्देहीको भैरहवा स्थित वडा प्रहरी कार्यालयमा प्रमुखको रूपमा आएका प्रहरी निरीक्षक हाजिर भएको २७ दिनमै सरुवा भएका छन् । सरुवा भएर आएको २७ औ दिनमै अन्त सरुवा गरिएपछि स्थानीयले सरुवाको कारण खोजेका छन् । खोलामा अबैध उत्खनन र सुर्तिजन्य पदार्थ गुट्खा तस्करीमा संलग्नलाई नियन्त्रणमा लिएपछि उनको सरुवा गरिएको स्थानीयले आरोप लगाएका छन् । गत…