काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारले अनुदानमा दिएको खोपमध्ये ८ लाख डोज…