८ बैशाख २०८३, मंगलबार | April 21, 2026

पाल्पामा झारफुक गर्ने व्यक्तिबाट ३० वर्षिया महिला बलात्कृत

तानसेन । पाल्पामा झारफुक गराउन गएकी एक महिला बलात्कृत भएकी छिन् । तानसेन नगरपालिका ३ भगवती टोलमा झारफुकको काम गर्नेबाट ३० वर्षिया महिला बलात्कृत भएको पाल्पा प्रहरीले जनाएको छ । गण्डकी प्रदेशको तनहुँ शुक्लागण्डकी नगरपालिका खैरेनी घरभई पाल्पाको तानसेनमा झारफुकको काम गर्दै आएका ३२ वर्षिय केदार रनपालबाट झारफुक गराउन आएकी एक महिला बलात्कृत भएको किटानी…