८ बैशाख २०८३, मंगलबार | April 21, 2026

मालदिभ्समा भारतीय ‘ट्याक्टिस’

सन् १९८२ मा अमेरिकी खुफिया एजेन्सी सीआईएले प्रकाशित गरेको रिपोर्टमा भनिएअनुसार भारतले सन् १९४७मा स्वतन्त्र भएपछि आफ्ना छिमेकीहरुमाथि प्रभुत्व बनाइराख्ने हस्तक्षेपकारी विदेश नीतिको अनुशरण गरिरहेको छ । सो रिपोर्टमा आफ्ना छिमेकी देशमा भारतले सैनिक प्रभाव कुशलतापूर्वक स्थापित गरेको कुरा उल्लेख गरिएको थियो । भारतको यौटा छिमेकी देश मालदिभ्स हो । मालदिभ्स र भारतबीच निकै घनिष्ट…