बुटवल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार चारजना नागरिकको ज्यान जानेगरि भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रुपन्देहीको बुटवल १७ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार स्थानीय र प्रहरीबिच झडप हुँदा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । सो घटनामा दर्जनौं प्रहरी तथा केहि सञ्चारकर्मी समेत घाइते हुनु दुखद…