नेपालगन्ज । भेरी अस्पतालमा चिकित्सक सहित नर्सिङ स्टाफहरुमाथि आक्रमण गर्ने समूहका नाईके मान बहादुर रावतले प्रहरी हिरासत बाटै स्वास्थ्यकर्मीहरुलाई धम्की दिएका छन् । बिहिबार साँझबाट प्रहरी हिरासतमा रहेका रावतले सामाजिक सञ्जाल मार्फत स्वास्थ्यकर्मीहरुसँग बदला लिने धम्की दिएका हुन् । अस्पतालमा रावतका दाजु डिल्लीबहादुर रावतको मृत्यु भए लगत्तै उनको अगुवाईमा नर्सिङ स्टाफको घाँटी थिच्ने र अस्पतालको…